आज मिति २०८०/०३/१२ गतेका दिन कैलाश गाउँपालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा सभा सम्पन्न गरियो।