समाचार
नेपाली पात्रो
सेवाहरु


निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि , बसाई सराई गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात , जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा पनि पाश गर्नु पर्ने । बसाई सराई गरि आउनेको हकमा बसाई सराई गरि ल्याएको प्रमाणपत्र , जाने आउने सबै व्यक्तिको नागरिकता र जन्म दर्ताको प्रतिलिपि , चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकिकृत सम्पति कर तिरेको रसिद ।


१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रकोे प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रकोे प्रतिलिपि (बिद्यार्थीका हकमा)
५) विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (बिबाहिताका हकमा)
६) बसाँई सरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति
८) चालुु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयका सिफारिस
१०) प्रतिलिपि नागरिकताका हकमा पुराना नागरिकताका प्रतिलिपि


१) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्ने खोजेका स्पष्ट आधार
२) साविक मुलुकका नागरिकता परित्याग गरेकोे वा परित्याग गर्ने कारवाही चलाएका पुष्टि गर्ने कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रकोे प्रतिलिपि
४) बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटोे ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद
८) सर्जमिन मुचुल्का


- एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।
- बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन
- दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
- दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।
- अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)


१) निवेदन पत्र
२) मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र


निवेदन पत्र , अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाण , पति पत्नीको नागरिकताको प्रतिलिपि - १/१ प्रति , केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।


निवेदन पत्र , श्रीमान / श्रीमतीका नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, श्रीमतीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।


निवेदन पत्र , बाल बालिकाको बाबु / आमाको नागरिकता , चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद , अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि ।