समाचार
कैलाश गाउँपालिकाको गाउँसभाको १५ औं हिउँदे अधिवेशन
मिति २०८१/१०/१५ गतेका दिन कैलाश गाउँपालिकाको गाउँसभाको १५ औं हिउँदे अधिवेशन सम्पन्न। साथै विभीन्न विधामा कर्मचारी, शिक्षक, प्रधानाध्यापक, विद्यालय, पत्रकार, विद्यार्थि, कृषि उद्यमी, लघुउद्यमी, उपभोक्ता समिति र निर्माण व्यवसायी र चेली प्रोत्साहनलाई सम्मान गर्दै सभा सम्पन्न भयो।