समाचार
अपाङ्गता परिचय पत्र वितरण !
आज मिति २०८१/०३/२० गते अपाङ्गता समन्वय समितिका संयोजक श्री बाल कुमार मल्ल ठकुरी ज्यूको अध्यक्षतामा अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि, २०७७ बमोजिम ६ जनालाई परिचय पत्र वितरण गरियो।