समाचार
ज्येष्ठ नागरिकलाई न्यायो कपडा तथा हर्लिक्स वितरण ! !
गाउँपालिकाका ९० वर्ष र सो भन्दा माथिका ज्येष्ठ नागरिकलाई वडा कार्यालय तथा निजहरुको घर मै पुगेर ब्ल्याङ्केट र हर्लिक्स वितरणका केहि झलकहरु.....यो कार्य तालिका बमोजिम १० वटै वडामा गरिने छ।