समाचार
१३ औं गाउँ सभा (हिउँदे अधिवेशन) ! !
मिति २०८०/११/०४ गतेका दिन कैलाश गाउँपालिकाको १३ औं गाउँ सभा (हिउँदे अधिवेशन)का दिन कर्मचारी, शिक्षक, विद्यार्थी, विद्यालय, उपभोक्ता समिति, पत्रकारहरु (कुल २३ जना) लाई कैलाश सम्मान पत्र प्रदान गरी, साथै चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत ८ जना चेलीलाई सम्मान गरी गाउँ सभा सम्पन्न गरियो ! !