समाचार
सहिद परिवारको जिबिकोपार्जन कार्यक्रम ! !
"सहिद परिवारको जिबिकोपार्जन कार्यक्रम" अन्तर्गत कैलाश गाउँपलिकाको वडा नं. २, ३ र ६ का सहिद परिवारहरुलाई सिलाइ मेसिन र धान मकै कुटने पिसानी मिल गाउँपालिकाका अध्यक्ष ज्यु र उपाध्यक्ष ज्यु को उपस्थितिमा हस्तान्तरण गरियो ।