समाचार
संविधान तथा राष्ट्रिय दिवस २०८०
संविधान तथा राष्ट्रिय दिवस २०८० को उपलक्षमा कैलाश गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी तथा विभिन्न संघ संस्थाहरुद्वारा कालिकाटारमा अवस्थित कालिका मन्दिर लगायत सरकारी कार्यालय र विद्यालयको परिषरमा सरसफाई कार्यक्रम सम्पन्न गरियो|