समाचार
निर्माण व्यवसायीहरु सँग गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रम !
हिजो मिति २०८० चैत्र ६ गतेका दिक कैलाश गाउँपालिकामा विभिन्न योजनाहरु कार्यान्वयन गरिरहनु भएका निर्माण व्यवसायीहरु सँग गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रमको केही तस्विरहरु ! !