समाचार
जनप्रतिनिधि र कार्मचारी बिच अन्तरक्रिया कार्यक्रम।
हिजो मिति २०८०/०८/०७ गतेका दिन कैलाश गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु बिच चालु आ.व. २०८०/८१ को स्विकृत नीति, योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।