समाचार
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम सामग्री वितरण ! !
अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी तथा ब्याग र प्रारम्भिक बालविकास कक्षाका बालबालिकाहरुलाई स्मार्ट खरिपाटी तथा स्याङ्क म्याजिक बुक वितरण कार्यक्रमका केही झलकहरु ! !