समाचार
चेली प्रोत्साहन कार्यक्रम, २०७९
उद्देश्यः
आर्थीक रुपले विपन्न, शिक्षाको अवसरबाट बञ्चित, बालविबाहको जोखिममा रहेका छात्राहरुलाई प्रोत्साहन गर्दै समुनत र सक्षम गाउँपालिका निर्माणमा योगदान।
लाभान्वित चेलीः
- २० वर्ष उमेर पुरा भई कम्तिमा प्रविणता (+२) तह उतिर्ण गरेको,
- स्थानिय बासिन्दा,
- पहिलो विवाह हो भनि प्रमाणित भएको।
कार्यक्रमको सम्पर्क व्यक्ति तथा कार्यालयः
- सम्बन्धित वडा कार्यालय र वडा अध्यक्ष,
- महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा , गाउँपालिकाको कार्यालय।
विपन्नसँग अध्यक्ष कार्यक्रम, २०७९
उद्देश्यः
आर्थिक विपन्नताका कारण दैनिक जिवन यापनमा समस्या परेका अति सिमान्तकृत समुदाय, महिला, दलित, जनजाति, वालवालिका, जेष्ट नागरिक र अपाङ्गता भएको व्यक्ति वा परिवारको जिवनयापनमा सहजता।
लाभान्वित वर्गः
- आर्थिक रुपले विपन्न,
- लैङ्गिक हिंसाबाट प्रभावित,
- सामाजिक रुपमा बहिस्करणमा पेरका,
- पिछडिएका र अति सिमान्तकृत वर्ग।
कार्यक्रमको सम्पर्क व्यक्ति वा कार्यालयः
- सम्बन्धित वडा कार्यालय र वडा अध्यक्ष,
- सामाजिक विकास शाखा, गाउँपालिकाको कार्यालय