FAQs Complain Problems

समाचार

कैलाश गाउँपालिकाको संक्षिप्‍त विवरण

स्थानीय तहको नाम : कैलाश गाउँपालिका   

गाउँपालिकाको केन्द्र : कालिकाटार

स्थापना मितिः २०७३

जम्मा वडा संख्या : १०

जम्मा जनसंख्या :  २१८५६

जम्मा क्षेत्रफल : २०४.४८ वर्ग किमि

क्र.सं. वडा नं. साविकका वडा जनसंख्या क्षेत्रफल(वर्ग कि.मि.)
१ १ डाँडाखर्क(१-४,६) १६९९ १७.१२
२ २ डाँडाखर्क(५,७-९) १९३० १८.८५
३ ३ कालिकाटार(१,३,६) २०९४ १४.६५
४ ४ कालिकाटार(२,४,५,७-९) २२९६ १९.५६
५ ५ गोगने(४,२,७,४,१) २७४१ ४३.५१
६ ६ गोगने(४,२,९,२,५) २०४६ १६.३१
७ ७ भार्ता(१,४-६,८) २५२६ १२.५८
८ ८ भार्ता(२,३,७,९) १७८४ १५.७८
९ ९ नामटार(२,५,७) २२८७ १५.३१
१० १० नामटार(६,८,९) २४५३ ३०.८१
  जम्मा   २१८५६ २०४.४८

गा.पा. को डकुमेन्ट्रिः डकुमेन्ट्रि

राष्‍ट्रिय जनगणना २०७८  CBS Census 2078

//